Posts

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाबाट केदारनाथ यादवले २६ मतले विजयी भएको छ।

Image
२०७९ जेष्ठ ४ , सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका बाट समाजसेवी , लोकप्रिय युवा नेता आदरणीय  श्री केदारनाथ यादव ज्यू सखुवानन्कारकट्टी गाउँपालिकाको मेयर पदमा पुन: निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछू।  अध्यक्ष:- केदारनाथ यादव  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाबाट केदारनाथ यादवले २६ मतले विजयी भएको छ।  अध्यक्षमा एकीकृत समाजवादीका केदारनाथ यादवले निवर्तमान अध्यक्षसमेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधनप्रसाद साहले ३ हजार ३८१ मत ल्याएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत ल्याऐको छ। उपाध्यक्ष:- निलम यादव 

Entertainment

Image

MOTIVATION LINE

Image
जो व्यक्ति अपनी सोचको नियंत्रित नही रख पाते उनका सोच उनकी दुश्मन बन जाती है.....      💐

MOTIVATION

 अनुहारको सुन्दरता जति राम्रो भए पनी एक दिन ढलेर जान्छ, जति सुकै बलमान मान्छेको सरीर भए पनी एक दिन ढलेर जान्छ, केवल एउटा राम्रो गुण भएको मान्छे सधै राम्रो नै रही रहन्छ!💞